मिति:२०७५-०१-०२ गते
चितवन हाेलिडेज क्रियसन हाेमका प्राेप्रइटर तथा यस अाश्रमका अभिभावक अादरणीय श्री नारायण ढकाल ज्यु तथा उहाँको श्रीमती अादरणीय श्री लक्ष्मी पन्त ढकाल ज्यु, ,टिचर अादरणीय श्री रूबिना श्रेष्ठ ज्यु,अादरणीय श्री पबित्रा आचार्य ज्यु ,अादरणीय अनिल ज्यु तथा सम्पूर्ण हाेलिडेज क्रियसन हाेम दुारा अायाेजित च्याम्प २०७५ मिस टिन चितवन ०२७५ मा सहभागी विद्यार्थीहरूकाे उपस्थितिमा अामाकाे मुख हेर्ने अाैंशीकाे उपलक्ष्यमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबरामजीजनाकाीस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा अाश्रममा अामाकाे मुख हेर्ने अाैशींकाे उपलक्ष्यमा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नुभएको छ। उहाँहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं। साथै उहाँहरुको सम्पूर्ण परिवारकाे सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

 

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -९ मित्रचोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9845179991(देवी आचार्य )
9855060909(आश्रम)